गृह · शब्दकोश
१. कुनै कुरा गर्ने वा गरेर पुर्याउने सामर्थ्य।
२. कुनै कुरो राम्ररी बुझ्ने क्षमता।
३. कुनै ठाउँ वा विषयसम्म पुग्ने शक्ति; गति; प्रवेश।
४. कुनै व्यक्ति वा वस्तु कतै पुग्ने काम।
५. चिनजान; परिचय; पहिचान।
६. निश्चित ठाउँमा पुगेको सूचना।
७. निश्चित लक्ष्यसम्मको जवाइ।
⟵ फेरि सूचीमा जानुहोस्