गृह · शब्दकोश

पहिचान

[ना.]

१. कुनै वस्तुको गुण, मूल्य आदि जान्ने काम; पारख।

२. चिनाजानी; परिचय; प्रत्यभिज्ञान।

३. जाँचबुझ।

⟵ फेरि सूचीमा जानुहोस्