मिश्रित

[वि.]

१. मिलावट भएको (पदार्थ)।

२. मिसाइएको; घोलिएको; संयुक्त