गृह · शब्दकोश
१. अलङ्कार; आभूषण।
२. कुनै कुरामा रहेका दोष, त्रुटिलाई हटाएर सुन्दर, स्वच्छ र रुचिपूर्ण बनाउने काम।
३. कुनै वस्तुलाई राम्ररी खार्ने वा शुद्ध पार्ने काम; संस्कार; शुद्धि।
४. शृङ्गार; सजावट।
५. स्वच्छता; निर्मलता।
⟵ फेरि सूचीमा जानुहोस्