निक्खर

[वि.]

१. अरू कुनै कुरा नमिसिएको; अरू रङ वा जात नभएको; चोखो; शुद्ध; निखर

२. दोष, दाग नभएको; निखरा; निखुर