गृह · शब्दकोश

नतिजा

[ना.]

१. कुनै कामको आखिरमा प्राप्त हुने राम्रो वा नराम्रो परिणाम; कामको निष्कर्ष।

२. श्रम वा प्रयासको फल; रिजल्ट।

⟵ फेरि सूचीमा जानुहोस्