गृह · शब्दकोश

समापन

[ना.]

१. उपलब्धि; प्राप्ति।

२. कुनै कार्य पूर्ण गर्ने काम; कार्यको सम्पन्नता; समाप्ति; टुङ्ग्याइ।

३. मार्ने काम; हिंसा; विनाश।

⟵ फेरि सूचीमा जानुहोस्