गृह · शब्दकोश

जलेश्वर

[ना.]

१. महोत्तरी जिल्लाको सदरमुकाम।

२. महोत्तरी जिल्लामा रहेको एक नगरपालिका।

३. वरुण।

४. समुद्र।

५. सोही स्थानमा अवस्थित महादेवको मन्दिर।

⟵ फेरि सूचीमा जानुहोस्