प्रदक्षिणा

[ना.]

१. कुनै देवमूर्तिलाई, मन्दिरलाई वा बरपिपल आदि वृक्षलाई दाहिनेपट्‌टि पारी भक्तिपूर्वक चारैतिर घुम्ने काम

२. कुनै व्यक्ति वा वस्तुका चारैतिर घुम्ने काम; फेरो मार्ने काम; घुमाइ