मटिहानी
[ना.]
१. सीताको बिहे हुँदा वेदी बनाउन माटो लगिएको भनिने र बर्सेनि रामजानकीको विवाहोत्सव हुने, जनकपुरधामको दक्षिणपूर्वमा रहेको एक प्रसिद्ध ठाउँ।
२. सोही ठाउँमा रहेको प्रसिद्ध एक मठ वा उक्त मठवरिपरि पर्ने गाउँ।