गृह · शब्दकोश

उद्यम

[ना.]

१. जीविकाका लागि गरिने उपार्जन वा कुनै उद्देश्य सिद्धिका निम्ति गरिने शारीरिक कार्य; उद्योग।

२. पेसा; रोजगार; इलम।

३. मेहनत; परिश्रम।

⟵ फेरि सूचीमा जानुहोस्