गृह · शब्दकोश

चढाइ

[ना.]

१. आक्रमण; हमला।

२. उकालो।

३. चढ्ने, चढाउने काम वा प्रक्रिया।

४. स्वरको आरोहण (सङ्गीत)।

⟵ फेरि सूचीमा जानुहोस्