गृह · शब्दकोश

पता

[ना.]

१. कसैको बसोबास भएको ठाउँ; ठेगाना; वतन।

२. चिठी आदि ठिक ठाउँमा पुर्‍याउनका निम्ति खामका बाहिरपट्टि लेखिने नाम, ठाउँ आदि।

३. जानकारी।

४. परिस्थिति वा रहस्यको ज्ञान; पत्तो।

५. रहस्य; भेद; भेउ।

⟵ फेरि सूचीमा जानुहोस्