गृह · शब्दकोश

वतन

[ना.]

१. घरद्वार भएको वा डेरा गरेर बसेको ठाउँ; ठेगाना।

२. जन्मेको वा बसेको ठाउँ (घर, गाउँ वा टोल, जिल्ला, देश आदि)।

⟵ फेरि सूचीमा जानुहोस्