गृह · शब्दकोश

भेउ

[ना.]

१. कुनै कुराको बोध; थाहापत्तो; सुइँको।

२. गुप्त रहेको रहस्य; भेद।

३. सम्झने काम; होस; हेक्का; मेसो।

⟵ फेरि सूचीमा जानुहोस्