गृह · शब्दकोश

पटल

[ना.]

१. आँखाको फलक वा ढकनी।

२. काठको चारपाटे साधन; टेबुल।

३. कुनै वस्तुलाई ढाक्ने वा छोप्ने साधन; पर्दा; आवरण।

४. ग्रन्थको अध्याय; परिच्छेद।

५. घर आदिको छानो; छत; छादन।

६. जमात; हुल।

७. तह; पत्र।

⟵ फेरि सूचीमा जानुहोस्