गृह · शब्दकोश

छादन

[ना.]

१. घरको छाउनी; छानो; छत।

२. ढाक्ने वा छोप्ने काम।

३. पर्दा।

⟵ फेरि सूचीमा जानुहोस्