दुईपाखे

[वि.]

१. आमाबाबु दुवै भएका, बिहे गरिने केटा वा केटी

२. दुई पाखो भएको; त्यसरी छाना हालिएको (घर)।