गृह · शब्दकोश

नियाँ

[ना.]

१. दोषीले दण्ड र निर्दोषीले सफाइ पाउने न्यायालयको निर्णय; निसाफ; इन्साफ।

२. सत्य, असत्य छुट्याएर गरिएको निर्णय; न्याय; निया।

३. साक्षी र प्रमाण नभएका अभियुक्तले आफ्नो सफाइका निम्ति दिने धर्मशास्त्रअनुसारको दिव्यपरीक्षा।

⟵ फेरि सूचीमा जानुहोस्