गृह · शब्दकोश

इन्साफ

[ना.]

१. अदालतबाट वादी वा प्रतिवादीको पक्ष वा विपक्षमा दिइने निर्णय; फैसला।

२. सम्बन्धित क्षेत्रबाट गरिने सत्य वा असत्यको टुङ्गो; न्याय; निसाफ।

⟵ फेरि सूचीमा जानुहोस्