निया

[ना.]

माछा गोत्र वा थर भएको उराँव जाति

[ना.]

१. दोषीले दण्डनिर्दोषीले सफाइ पाउने न्यायालयको निर्णय; निसाफ; इन्साफ

२. सत्य असत्य छुट्याएर गरिएको निर्णय; न्याय; निया।

३. साक्षीप्रमाण नभएका अभियुक्तले आफ्नो सफाइका निम्ति दिने धर्मशास्त्रअनुसारको दिव्यपरीक्षा