गृह · शब्दकोश

निसाफ

[ना.]

१. कुनै मुद्दामा न्यायालयबाट दिइने न्याय; अदालती निर्णय; इन्साफ।

२. निष्पक्ष न्याय; असत्यको हार र सत्यको विजय गराउने निर्णय।

⟵ फेरि सूचीमा जानुहोस्