गृह · शब्दकोश

दोषी

[वि.]

१. अदालतबाट दोष प्रमाणित भएको (व्यक्ति)।

२. दाग लागेको; दागी; खोटो।

३. दुष्ट स्वभाव भएको (व्यक्ति)।

४. दोष दोष भएको; खराब गुण भएको।

⟵ फेरि सूचीमा जानुहोस्