गृह · शब्दकोश
१. अपराधीलाई लागेको खतबात, मुद्दा आदिको निर्णय भई अभियोग मेटिएर हुने छुटकारा; दोषबाट मुक्ति; पार पाउने वा निर्दोष साबित हुने काम।
२. सफा हुने छाँट; शुद्धता।
३. सफासुग्घर गर्ने काम।
४. हातको चतुर्याइँ; हातसाफ।
⟵ फेरि सूचीमा जानुहोस्