गृह · शब्दकोश

निमठ्नु

[सक्रि.]

१. आन्द्रा बटारिने गरी पेट दुख्नु; पीडा हुनु।

२. कपडा आदि बटारेर निचोर्नु।

३. कुनै वस्तु जोडले समातेर बाटिने गरी घुमाउनु; बटार्नु।

४. बोटबिरुवाको मुन्टो निमोठ्नु; टाउको मर्काउनु।

⟵ फेरि सूचीमा जानुहोस्