गृह · शब्दकोश

मर्काउनु

[सक्रि./ प्रेक्रि.]

१. थकाइ मेट्न आङ तान्नु; जोडसँग आङ चलाउनु।

२. मर्म पर्ने गरी हात, खुट्टा आदि बङ्ग्याउनु; भाँचिएला जस्तो पार्नु।

३. हातले समातेर परपरी बेर्नु वा बटार्नु; निमोठ्नु।

⟵ फेरि सूचीमा जानुहोस्