गृह · शब्दकोश

निदान

[ना.]

१. कुनै कार्यको आदिकारण; प्रमुख कारण; मुख्य हेतु।

२. कुनै कुराको अन्तिम निष्कर्ष; परिणाम; निचोड; आखिर।

३. डाक्टर, वैद्य आदिद्वारा रोगीको रोग खुट्याउने काम; रोगीको रोगको पहिचान तथा निर्णय।

४. शुद्धता।

⟵ फेरि सूचीमा जानुहोस्