सुसारे

[वि.]

१. सेविका; धाई; नर्स

२. परिचारिकाको काममा खटिएको।

३. सुसार गर्ने काममा खटिएको; सेवाटहल गर्ने; सुसार गर्ने।