केटी
[ना.]
१.
किशोरी
;
कन्या
२.
दासी
;
सुसारे
।
३.
बिहे
गर्ने बेलाकी
स्त्री
।
४.
सानी
बच्ची
;
बालिका
।