गृह · शब्दकोश

हजुरबा

[ना.]

१. आमाका वा बुबाका पिता; पितामह; मातामह।

२. बुढोपाको मान्छेलाई गरिने सम्बोधन।

⟵ फेरि सूचीमा जानुहोस्