गृह · शब्दकोश

कान्छी

[वि.]

१. कान्छो भाइ वा छोराकी पत्नी।

२. ठुला मान्छेले उमेर र नाताले आफूभन्दा सानी महिलालाई प्रेमपूर्वक बोलाउने शब्द; प्रेमीले प्रेमिकालाई बोलाउने शब्द।

३. सबैभन्दा पछि जन्मेकी (छोरी); सबभन्दा कम उमेरकी; सबभन्दा पछिकी।

⟵ फेरि सूचीमा जानुहोस्