धुपी

[ना.]

मसिना गुच्छादार पातको तल रातो खैरो कत्ला भएको पहेँलो फूल फुल्ने, हरिया र गोला फल फल्ने र पात वा काठको धुलो धूपको काममा आउने एक जातको बोट; चन्दन वा धूपका निम्ति उपयोगी त्यसैको काठ