गृह · शब्दकोश

कत्ला

[ना.]

१. माछाको शरीरमा छालाको आवरणका रूपमा रहने पाप्राझैँ तर टलकदार वस्तु।

२. लुगा, शरीर आदिमा जमेको मैलो दाग वा पाप्रा।

३. सालकको शरीरमा सर्वत्र बाहिरी आवरणका रूपमा हुने हाडे खबटा।

⟵ फेरि सूचीमा जानुहोस्