गृह · शब्दकोश
१. मनको लहड; बोली; धुन।
२. राल, सिँगान जस्ता चिप्ला वस्तुको मिहिन तन्तु; डोरी।
३. लयको विस्तार गर्दा लेग्रो तान्ने चाल; आलाप।
छेडपेच हान्ने बोलाइ; व्यङ्ग्य।
१. घाँसपातका त्यान्द्रा; सागका मसिना त्यान्द्रा।
२. जुत्ताका तुना; चोलाका तुना।
⟵ फेरि सूचीमा जानुहोस्