गृह · शब्दकोश

याद

[ना.]

१. कुनै कुराको परिचय; अर्थबोध; बोध; थाहा।

२. बितेका कुराको सम्झना; झझल्को; स्मृति; सम्झाइ; हेक्का; सौँराइ।

⟵ फेरि सूचीमा जानुहोस्