गृह · शब्दकोश

लबटो

[ना.]

१. त्यस्तो आकारले गरेको प्रहार; थप्पड।

२. सोँट्ठा; लट्ठी।

३. हर्थुङ्गोदेखि जोरेका औँलाका टुप्पासम्मको आकार; हत्केलो; लपेटो।

⟵ फेरि सूचीमा जानुहोस्