धन्यवाद
[ना.]
१.
उपकार
,
अनुग्रह
आदि
गरेकोमा
कृतज्ञता
प्रकट
गरेर भनिने
शब्द
;
साधुवाद
।
२.
प्रशंसा
;
तारिफ
।