गृह · शब्दकोश

खोपी

[ना.]

१. आइमाईहरू बस्ने गुप्ती खण्ड; रनिबास।

२. डन्डीबियोका खेलमा बियो हुच्चन बनाइएको खोपिल्टो।

३. त्यस्तो प्वालमा पैसा वा अरू कुनै वस्तु बच्चेर वा भलेर खेलिने खेल।

४. पैसा बच्चेर खेल्नका लागि भुईँमा पारिने सानो, बाटुलो प्वाल वा चिनो।

५. सानो कोठा।

⟵ फेरि सूचीमा जानुहोस्