गृह · शब्दकोश

धाता

[वि.]

१. अदितिका प्रथम छोरा; बाह्र आदित्यमध्ये एक। सूर्यका बाह्रौँ रूपमध्ये एक।

२. उनन्चास वायुमध्ये एक।

३. पालन गर्ने देवता; विष्णु।

४. संहार वा कल्याण गर्ने देवता; शिव।

५. सृष्टि गर्ने देवता; विधाता; ब्रह्मा।

६. धारण गर्ने।

७. पालन गर्ने; पालक।

८. रक्षा गर्ने; रक्षक।

⟵ फेरि सूचीमा जानुहोस्