विधाता

[वि.]

१. ईश्वर

२. कामदेव

३. प्रारब्ध; भाग्य

४. ब्रह्मा

५. विश्वकर्मा

६. व्यवस्था मिलाउने व्यक्ति

७. सृष्टि गर्ने व्यक्ति

८. कामको चाँजोपाँजो गर्ने; व्यवस्था मिलाउने; प्रबन्धक

९. सृष्टि गर्ने; निर्माता