गृह · शब्दकोश

छुरा

[वि.]

१. कपाल, दाह्री खौरने चक्कुजस्तो सानो बिँड भएको लाग्ने हतियार।

२. घोचेर प्रहार गरिने टुप्पो तिखो भएको चक्कु; छुरी।

३. अति लाग्ने; धेरै कटाहा; धारिलो।

४. बातबातै टिप्ने; औधी मुखाले।

⟵ फेरि सूचीमा जानुहोस्