धर्मग्रन्थ

[ना.]

जातीय वा सामाजिक आचारविचार, नीतिनियम, व्यवहार, उपासना, व्रत आदिका लक्षण लेखिएको ग्रन्थ; धर्मका आधारभूत तथ्यहरू भएको ग्रन्थ; धर्मशास्त्र; धार्मिक श्रद्धा वा विश्वासयुक्त कुनै ग्रन्थ वा पुराण आदि