जातीय

[वि.]

१. कुलीन

२. जातको; आफ्नो जातको; जातिसम्बन्धी।

३. साम्प्रदायिक