गृह · शब्दकोश
१. दक्षिण भारतको पूर्वी तटमा अवस्थित एक विस्तृत प्रदेशको पुरानो नाम; आन्ध्र र तमिलनाडु, कर्नाटक, केरल आदि; द्राविड।
२. आन्ध्र, कर्णाटक, गुर्जर, द्रविड र महाराष्ट्र यी पाँच ब्राह्मणवर्ग।
३. उक्त प्रदेशका निवासी।
४. दक्षिण भारतमा बसोबास गर्ने एक प्राचीन जातिको भाषा।
५. द्रविड प्रदेशका बासिन्दा; द्रविडसँग सम्बन्धित।
⟵ फेरि सूचीमा जानुहोस्