गृह · शब्दकोश

गुर्जर

[ना.]

मूलतः भारतको पश्चिमी उत्तर प्रदेश, राजस्थान र हरियाणा क्षेत्रमा बसोवास गर्ने पशुपालक (विशेषतः भैँसी) कृषकको एक जाति।

⟵ फेरि सूचीमा जानुहोस्