गृह · शब्दकोश
१. उदारमना व्यक्ति।
२. काठको काम गर्ने कालिगड; सिकर्मी।
३. देवदारु; धुपी।
४. बाल्न टुक्र्याइएका झिँजामिजा; दाउरा; समिधा।
५. दानशील; दाता; दानी।
घरेलु साधन तथा काइदाअनुसार तयार गरिएको रक्सी; निम्न कोटिको मदिरा; ठर्रा।
⟵ फेरि सूचीमा जानुहोस्