गृह · शब्दकोश

मदिरा

[ना.]

१. जाँडरक्सी आदि नसालु पदार्थ; मद्य; सराब।

२. सात भगण र अन्तमा एक गुरु भएको बाइस अक्षरको वार्णिक छन्द।

⟵ फेरि सूचीमा जानुहोस्