गृह · शब्दकोश

उदारमना

[वि.]

१. अरूलाई दिन सक्ने मन भएको; मनकारी;दाता;दिलदार।

२. उत्तम, श्रेष्ठ,विशिष्ट मन भएको।

३. सङ्‌कुचित विचारधारा र स्वार्थदेखि टाढा रहेर विचार गर्ने;उदार मन भएको।

⟵ फेरि सूचीमा जानुहोस्