देवदारु
[ना.]
प्रायः हिमाली भागमा ६-८ हजार फिटसम्म हुने सुगन्धी काठको विशिष्ट वृक्ष; धुपी थरीको वा गोब्रेसल्ला जातको वृक्ष; सल्लाको एक प्रजाति।