गृह · शब्दकोश
१. टिपोट वा लेखमा लेखिने मुख्य कुरो; मूल विषय; प्रकरण।
२. वादविवादमा आफ्नो पक्षको समर्थन वा प्रमाणका निम्ति प्रस्तुत गरिने मुख्य मुख्य कुरा।
⟵ फेरि सूचीमा जानुहोस्